काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशन भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक बताउनुभयो ।