काठमाडाैँ । नेपाली कांग्रेसको संस्थापन इतर समुहबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकाे छ ।
शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएका हुन । जसमा पौडेल को नाम सिफारिस भएको हो ।