प्रधानमन्त्रीलाई बालेनले भने, 'हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ '

दक्ष खबर 16457+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह 'बालेन'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन भ्रमणको शुभकामना दिएका छन् ।

उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै, "नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।"

उहाँले आफुहरूलाई प्रधानमन्त्री माथि माथी पुर्ण बिश्वास रहेको बताएका छन् । उनले यस्तो लेखेका छन्, चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।

नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।


All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार