काठमाडौँ गोर्खाजले दोस्रो विकेट गुमायो 

दक्ष खबर 16514+ समाचार ( )
१ मंसिर २०८२, सोमबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को जारी उद्घाटन खेलमा काठमाडौं गोर्खाजले दोस्रो विकेट गुमाएको छ । 

टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं गोर्खाजल १२ ओभरको खेलमा दुई विकेट गुमाएर  ८७  रन बनाएको हो । 

जनकपुर बोल्ट्सले १३१ रनको सामान्य लक्ष्य दिएको छ । अब जनकपुरविरुद्ध जित निकाल्न काठमाडौं गोर्खाजले ४७ बलमा ४३ रन बनाउनुपर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार