राष्ट्रिय सभागृहमा पार्टी समायोजन सभा हेर्नुहोस् तस्बिरमा

दक्ष खबर 15600+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित भएको छ। बुधबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन सभामा नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीचको समायोजन औपचारिक रुपमा घोषणा गरिएको हो ।

नेपाली कम्युनिष्ट पार्टीमा समायाेजन भएका भीम रावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार