प्रधानमन्त्री कार्यालय अगाडि करारका कर्मचारीको धर्ना (तस्बिरसहित)  

दक्ष खबर 17388+ समाचार ( )
३० आषाढ २०८३, बुधवार

काठमाडाै‌‌ । करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने सरकारको तयारीसँगै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्।

हिजोदेखि आन्दोलित कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार