मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

दक्ष खबर 17388+ समाचार ( )
२ आषाढ २०८३, बुधवार

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आजको खेलमा लियोनेल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले सानदार जित निकालेको छ । 

कान्सास सिटी स्टेडियममा भएको खेलमा आफ्नो पहिलो खेलमा उनले अर्जेन्टिनालाई सानदार जित दिलाए ।  मेस्सीले खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

त्यसपछि उनले खेलको ६०औं मिनेटमा दोस्रो गोल गरे र ७६औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार