अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

दक्ष खबर 16457+ समाचार ( )
८ पौष २०८१, मङ्गलबार
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।  जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।

ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग २०२० को राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार