दसैँ नजिकिएसँगै न्यूरोडमा किनमेल गर्नेहरुको भिड (तस्विरसहित)

दक्ष खबर 15668+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

काठमाडाैँ । दसैँ नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ ।

काठमाडाैँ महानगरपालिका वडा २७ ईन्द्रचोक, असन र न्यूरोडमा सधैँझैँ यसपालि पनि दसैँको बजारका लागि निकै भीड बढेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार