काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

दक्ष खबर 16458+ समाचार ( )
२१ माघ २०८२, शुक्रबार

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ बाट रन्जु दर्शना  विजयी भएकी छन्। उनी रास्वपाका उम्मेदवार हुन्।

बिहान ७ बजेसम्मको मतपरिणाम अनुसार न्यौपानेले १० हजार ४ सय ७८ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। अन्य प्रतिस्पर्धीहरूले क्रमशः ४ हजार ८८, २ हजार ३ सय ५५, ७ सय ४५ र २ सय १ मत प्राप्त गरेका छन्।

यससँगै रास्वपाले यस निर्वाचनमा आफ्नो खाता खोलेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार