मोबाइलमै हराइ रहेको समाज : दैनिक जीवनमा बढ्दो डिजिटल व्यस्तता (तस्विरसहित)

दक्ष खबर 16618+ समाचार ( )
२ जेठ २०८३, आइतबार

काठमाडौँ । दुरसञ्चार र प्रबिधिको विकासक्रमसँगै पछिल्लो समय मानिसहरूका लागि मोबाइल नै एक छुट्टै संसार जस्तो बनेको छ । दैनिक जीवनदेखि व्यापार, शिक्षा, स्वास्थ्य र मनोरञ्जनसम्म इन्टरनेटको प्रयोग बढ्दै जाँदा मोबाइलको प्रयोगले दैनिक जिवनलाई सहज र सरल बनाइदिएको छ ।

कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा, अनलाइन कारोबार तथा सामाजिक सञ्जालको विस्तारले मानिसको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । प्रविधिले जीवनलाई सहज त बनाएको छ, तर मानिसको ध्यान अहिले वास्तविक संसारभन्दा बढी स्क्रिनतिर केन्द्रित हुन थालेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार