प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीबारे के आउला निर्णय !

दक्ष खबर 16475+ समाचार ( )
७ वैशाख २०८३, मङ्गलबार

काठमाडौँ । प्रधानमन्त्री आज मंगलबार बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।

प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार