प्रमोद खरेलको दशैँ–तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक

दक्ष खबर 15672+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार


काठमाडौं । प्रमोद खरेलको दशैँतिहार विशेष परदेशी घर फर्की आइदेऊ नगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकआधुनिक शैलीको परदेशीले दशैँ मान्न नपाएको यो गीतमा ऋषि खड्काको शब्दसंगीत रहेको छ । गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने मिक्सिङमास्टरिङ कुमार रानाले गरेका हुन् । गीतको अडियो मारुनीस्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोलाई आशिर प्रताप जङले निर्देशन गरेका हुन् । राम केसी र टिमले भिडियो खिचेका हुन् भने सम्पादन र कलरिङ अमृत चापागाईंले गरेका हुन् । 

म्युजिक भिडियोको लिड रोलमा निर्देशक तथा चर्चित मोडल आशिर प्रताप जङ आफैँले अभिनय गरेका छन् भने फिमेल क्यारेक्टरमा पछिल्लो समयकी चर्चित टिकटकर तथा मोडेल स्मारिका ढकालले उनलाई साथ दिएकी छन् । गीतको भिडियो हार्ट विट नेपालले सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार