भूमिसम्बन्धी अध्यादेश आउने सम्भावना समाप्त भएको छ : सांसद श्याम घिमिरे

दक्ष खबर 16457+ समाचार ( )
३ फाल्गुन २०८१, सोमबार

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने बताए ।

उनले भने,‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने समाप्त भइसकेको अवस्था छ । अब त्यसलाई कसरी हुन्छ परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार