आज साउनको पहिलो दिन, बिहानैदेखि पशुपतिमा भक्तजनको घुइँचो (तस्विरसहित)

दक्ष खबर 15672+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

काठमाडौँ । आज साउने सङ्क्रान्तिको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै भिड लागेको छ ।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।

साउन महिना गवान् शिवको बार भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार