मिटरब्याज विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

दक्ष खबर 7716+ समाचार ( )
३१ आषाढ २०८०, आइतबार

काठमाडौँ । मिटरब्याज विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार