एसईईको पूरक परीक्षा साउन २९ देखि हुने (परीक्षा तालिकासहित)

दक्ष खबर 16457+ समाचार ( )
१४ आषाढ २०८२, शनिबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको पूरक परीक्षा साउन २९ देखि सञ्चालन गर्ने भएको छ । 

शुक्रबार प्रकासित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् । 

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुनेछ ।

साउन २९ गते अनिवार्य अंग्रेजी हुनेछ भने, भदौ ६ गते शुक्रबार प्राविधिक धारतर्फका विषयको परीक्षा हुने बोर्डले जनाएको छ । परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार