काठमाडौँ । राष्ट्रिय सभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो ।