कक्षा १२ को नतिजा सार्वजनिक

दक्ष खबर 16457+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् ।

वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी रहेकाे थिए । 

त्यस्तै, ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थीहरू सहभागी रहेका थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार