आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट फिर्ता

दक्ष खबर 16456+ समाचार ( )
२७ पौष २०८१, आइतबार

काठमाडाैँ । प्रतिनिधि सभाबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राखेको विधेयक फिर्ता लिने प्रश्ताव बहुमतले स्वीकृत भएको हो ।

सरकारले संसदीय समिति र संसदबाट छलफल गरे पारित हुन ढिलो हुने भन्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेको थियो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार