बलम्बु फ्लाइओभर र सुरुङ मार्ग (तस्विरसहित)

दक्ष खबर 15671+ समाचार ( )
१३ आषाढ २०८२, शुक्रबार

काठमाडौँ । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै छ बलम्बु फ्लाइओभर।

यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोडेकाे छ ।

यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको -याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको -याम्प तयार गरिएको छ ।

बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार