खण्डहर बनेको संसद भवन (तस्विरसहित)

दक्ष खबर 15034+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

काठमाडाैँ । नयाँ बानेश्वरस्थित संसद भवन खण्डहर बनेको छ। गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेपछि संसद भवनको संरचना तहसनहस भएको हो ।

संसद भवन परिसरमा रहेका गाडीहरू समेत प्रदर्शनकारीहरूले जलाइदिएका थिए। खण्डहर बनेको संसद भवन अहिले दयानीय अवस्थामा उभिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार