नेपाल आइडलका बिजेता करण परियारकाे स्वरमा धड्कन गीत सार्वजनिक

दक्ष खबर 16652+ समाचार ( )
१३ मंसिर २०८१, शनिबार

काठमाडौंँ । नेपाल आइडलका बिजेता गायक करण परियार काे स्वरमा धड्कन गीत सार्वजनिक भएकाे छ । गीतमा करण परियार सँगै प्रतिमा केसीको स्वर रहेकाे छ ।

गीतमा सहित सिंह ठकुरी र लक्ष्मी सुनुवारको अभिनय रहेको छ । भिम प्रसाद पौडेलको शब्द रहेको गीतमा संगीत भद्र ओलीको रहेको छ । गीतको निर्देशक बिक्रम चौहानले गरेका छन्  । गीतमा मोडल साहित सिंह ठकुरी र लक्ष्मी सुनार रहेका छन् ।

त्यस्तै, मिक्सिङ र मास्टरिङमा कुमार सानु पुन, रेकडिङमा  सागर पुन र स्टुडियो संकरा डिजिटलको रहेको छ ।गित सुनगाभा प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको भिडियोलाइ १३ हजार भन्दा धेरैले हेरिसकेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार