एनपीएलको विजेताले एक करोड ११ लाख पुरस्कार पाउने

दक्ष खबर 16511+ समाचार ( )
१५ मंसिर २०८१, शनिबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ । 

आयोजक नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो । 

क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ ।

उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार