बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति लगिदैँ (तस्विरसहित)

दक्ष खबर 15913+ समाचार ( )
१५ मंसिर २०८२, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पार्थिव शरिरलाई पशुपति आर्यघाट लगिएकाे छ ।

निजामती अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट लगिएकाे हाे ।


शाहका बुबा हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचाररत रहनुभएकाे थियाे । उपचारका क्रममा आज दिउँसो १२ः२० बजे ७७ वर्षको उमेरमा उहाँकाे निधन भएको हाे ।  



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार