नगर सभाको १७औँ अधिवेशनबाट राजस्व र सम्पदामैत्री भवन संरक्षण विधेयक स्वीकृत 

दक्ष खबर 15668+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर सभाको १७औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ । 

बुधबार भएको उक्त बैठकले काठमाडौँ महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौँ महानगरपालिका सम्पदामैत्री भवन संरक्षण एंव निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् । 

यसको साथै, उनले आज नगरसभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरु संशोधन सहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार