काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अदालतले अस्वीकार गरेको छ ।
अदालतले आज मुद्दाको फैसला सुनाउँदै यस्तो निर्णय गरेको हो ।
उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदन उपर सुनुवाइ गर्दै रायमाझीलाई छाड्न अस्वीकार गरेको हो ।