एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ ?

दक्ष खबर 16456+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन अनुरोध गरेका छन् । 

बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत आग्रह गरेका छन् । उनले जिट भिसाका नाममा मानव बेचबिखनमा मुछिएका प्रतिपक्षीलाई तर्साउँदैमा पदबाट राजीनामा नदिने अडान लिएका छन् । 

मंगलबार र बुधबार भिजिट भिसा प्रकरणमा संसद्मा जवाफ दिन समय मागेका लेखकले प्रतिपक्षी दलहरूको अवरोधपछि बोल्‌न पाएका थिएनन् ।  

उनले एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ भन्दै प्रतिपक्षी दलहरूलाई प्रश्न पनि गरे। लेखकले भोलि प्रतिपक्षी दलमा भएका नेताहरू पनि मन्त्री बन्नुपर्ने भन्दै ख्याल राख्न आग्रह गरे।

‘म माथि प्रश्न उठाउने माननीय साथीहरूलाई आग्रह गर्न चाहन्छु। म मात्रै शासन सत्तामा बसिराख्ने होइन। यो भन्दा पहिले पनि बसिसक्नु भएको छ। म मात्र बस्ने होइन। बस्नु पनि होला ।’ उनले भने ‘यो निरन्तर चलिराख्या छ। तर उहाँहरूले मलाई जोड्न खोजेको विषय भोलिका दिनमा उहाँहरूले यसरी नै शासन चलाउने अपेक्षा गर्नु भएको हो? यति कुरा मैले निवेदन गर्नुपर्छ। यदि त्यस्तो हो भने उहाँ पनि भोलि यस्ता प्रश्नबाट भाग्न पाउनुहुने छैन ।’

भोलिका दिनमा आफूलाई जस्तै प्रश्न उठेमा आफूहरूले पनि राजीनामा माग्नुपर्ने अवस्था सिर्जना हुने भन्दै धम्कीका शैलीमा लेखकले यस्ता विषयमा चुप लाग्नुपर्ने आशय व्यक्त गरे।

उनले अगाडिका मन्त्रीका समयमा समेत मन्त्रालयकै कर्मचारीमाथि छानबिन हुँदा पदबाट राजीनामा दिनु नपरेको प्रसंग उठाउँदै तीन वर्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको केसहरूसमेत प्रस्तुत गरेका थिए।

व्यक्तकिो सार्वजनकि जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, गृहमन्त्रीको  आग्रह 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले व्यक्तकिो सार्वजनकि जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन अनुरोध गरेका छन् । 

बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनले व्यक्तकिो सार्वजनकि जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत आग्रह गरेका छन् । उनले जटि भसिाका नाममा मानव बेचबखिनमा मुछएिका प्रतपिक्षीलाई तर्साउँदैमा पदबाट राजीनामा नदनिे अडान लएिका छन् । 

मंगलबार र बुधबार भजिटि भसिा प्रकरणमा संसद्मा जवाफ दनि समय मागेका लेखकले प्रतपिक्षी दलहरूको अवरोधपछ िबोल्न पाएका थएिनन् ।  

उनले एउटा कर्मचारीमाथ िप्रश्न उठ्दैमा राजनीतकि नेतृत्वले राजीनामा दँिदै जाने हो भने कहाँ पुगन्छि भन्दै प्रतपिक्षी दलहरूलाई प्रश्न पन िगरे। लेखकले भोल िप्रतपिक्षी दलमा भएका नेताहरू पन िमन्त्री बन्नुपर्ने भन्दै ख्याल राख्न आग्रह गरे।

ॅम माथ िप्रश्न उठाउने माननीय साथीहरूलाई आग्रह गर्न चाहन्छु। म मात्रै शासन सत्तामा बसरिाख्ने होइन। यो भन्दा पहलिे पन िबससिक्नु भएको छ। म मात्र बस्ने होइन। बस्नु पन िहोला ।’ उनले भने ॅयो नरिन्तर चलरिाख्या छ। तर उहाँहरूले मलाई जोड्न खोजेको वषिय भोलकिा दनिमा उहाँहरूले यसरी नै शासन चलाउने अपेक्षा गर्नु भएको होरु यत िकुरा मैले नविेदन गर्नुपर्छ। यद ित्यस्तो हो भने उहाँ पन िभोल ियस्ता प्रश्नबाट भाग्न पाउनुहुने छैन ।’

भोलकिा दनिमा आफूलाई जस्तै प्रश्न उठेमा आफूहरूले पन िराजीनामा माग्नुपर्ने अवस्था सर्जिना हुने भन्दै धम्कीका शैलीमा लेखकले यस्ता वषियमा चुप लाग्नुपर्ने आशय व्यक्त गरे।

उनले अगाडकिा मन्त्रीका समयमा समेत मन्त्रालयकै कर्मचारीमाथ िछानबनि हुँदा पदबाट राजीनामा दनिु नपरेको प्रसंग उठाउँदै तीन वर्षमा अख्तयिार दूरुपयोग अनुसन्धान आयोगले छानबनि गरेको केसहरूसमेत प्रस्तुत गरेका थएि।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार