तिहार सुरु भएसँगै बजारमा मनिसहरुको चहलपहल बढ्यो (तस्विरसहित)

दक्ष खबर 15672+ समाचार ( )
२ कार्तिक २०८२, शनिबार

काठमाडाैँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ ।

आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास भएका कारणपनि सामान्य दिनको तुलनामा आज बिहानैदेखि बजारमा भिड बढेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार