काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु नाथ पाण्डे ६ महिना निलम्बनमा

दक्ष खबर 16457+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु नाथ पाण्डे निलम्बनमा परेका छन् ।

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको लगायतका विषयलाई लिएर गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि पाण्डेलाई निलम्बन गरिएको हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार