काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै भोलिबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिने बताएका हुन । मेयर शाहले याद राख चोर सरकार समेत लेखेका छन् ।