क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक (तस्विरसहित)

दक्ष खबर 16456+ समाचार ( )
२१ मंसिर २०८२, मङ्गलबार

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झन्डामा रहेका चन्द्र र सूर्य अंकित गरिएको छ। समर्थकहरूका लागि यो जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुनेछ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार