नेपाल महर्षि वैदिक फाउण्डेशनले अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गर्दै, १४,६४१ पटक रुद्री पाठ गरिने

दक्ष खबर 16481+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

प्रतिक्रिया

वैदिक पं० ज्ञान प्रसाद चापागाईं सुर्खेत २६ भाद्र २०८१, बुधवार

परम पुज्य "महर्षि महेश योगी" ज्यू नेपाल आउनु भएको ५० औं वर्षको स्वर्ण जयन्तीको शुभ अवसर पारेर अरिरुद्र विराट महायज्ञ हुन गइरहेको राम्रो कामको लागि नेपाल महर्षि वैदिक फाउन्डेसन का अध्यक्ष श्री दीपक प्रकाश वास्कोटा ज्यू को साथमा सबै टीमहरुलाई धेरैधेरै शुभकामना छ। जय गुरुदेव: 🌹🙏🌹 जय महर्षि जी 🌹🙏🌹

अबिचन्द्र गौतम २२ भाद्र २०८१, शनिबार

अति नै महान कार्य ,यस्ता कर्यले जनतामा अध्यात्मिक जागरण,जनजनमा शक्ति प्राप्त हुने पक्का छ।अब नेपाल विश्वकाे एकमात्र हिन्दूराज्य पुनःस्थापन हुनेछ।यसकार्यक्रममा सहभागी हुने अवसर प्राप्त हाेस् । जय जननी!!!

dilliram gautam २२ भाद्र २०८१, शनिबार

ॐ नम: शिवाय

पुष्प गौतम २१ भाद्र २०८१, शुक्रबार

सारै राम्रो काम हो मेरो पनि साथ समर्थन रहनेछ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार