काठमाडाैँ । यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन । याे सँगै भाेलीबाट यातायात सहज रूपमा चल्ने भएकाे छ ।
सोमबार राति सङ्घ सरकार र व्यवसायीबीच सहमति भए पनि प्रदेश सरकारले निर्णय नगरेसम्म बन्द जारी रहने भन्दै आज पनि व्यवसायीले देशभर यातायात बन्द गरेका छन् ।