नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

दक्ष खबर 15672+ समाचार ( )
१३ पौष २०८१, आइतबार


काठमाडाैँ । आज नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो २ बज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा संसदमा एक आवाजमा पार्टीका सांसदहरु प्रश्तुत हुने बारेमा छलफल हुनेछ । साथै सरकारले ल्याएको अध्यादेश, संविधान संशोधन लगायतका बारेमा छलफल हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार