उद्घाटनको तयारीमा रहेको ग्वार्को फ्लाइओभर (तस्विरसहित)

दक्ष खबर 15668+ समाचार ( )
३ आषाढ २०८२, मङ्गलबार

ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ ।

यही असार ६ गते उद्घाटन गरिने भनिएको यो फ्लाइओभरको मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार