केन्द्रिय समितिको बैठक : गगन र विश्वप्रकाशकाे प्रतिवेदन परिमार्जनसहित पारित गरिने

दक्ष खबर 15668+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ ।

गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा स्थगित भएको थियो । आजको बैठकमा दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गरिनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार