काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धन बन्ने भएको छ । आज भएको भेटवार्ताका क्रममा यी विषयहरूमा दुईजना नेताहरू बिच छलफल भएको बुझिएको छ ।
यो सँगै प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति समेत भएको छ । त्यसका लागि पहिलो डेढ वर्ष केपी ओली प्रधानमन्त्री रहने र अर्को बाकी समय शेर बहादुर देउवा प्रधानमन्त्री हुने बुझिएको छ ।
यो सँगै नेकपा एमालले ९ सिट र नेपाली कांग्रेसले १० सिट लिने जनाइएको छ ।