काठमाडौँमा विश्व शान्ति पुजा

दक्ष खबर 6058+ समाचार ( )
१० चैत्र २०८०, शनिबार
काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठमा बुद्धको १०३ ठेली धर्म ग्रन्थ वचन गरेर विश्व शान्ती पुजा गरिदैँछ ।

बुढानिलकण्ठस्थित चार भन्ज्याङ्ग तमु समाजको प्रांगणमा ६० जना गुरुङ लामाहरुद्वारा बुद्धको कंग्युर वाचन गरिएको तमु लामा समाजका अध्यक्ष एवं लामा गुरु शिर लामा गुरुङले बताउनुभयाे ।
दुई बर्ष अघि पोखरा स्थित तमु धी बाट शुरु गरिएको विश्व शान्ति पुजा यस पटक काठमाडौँमा आयोजना गरिएको आयोजक सँस्थाले बताएको छ। ६ दिन सम्म चल्ने यो पुजामा देशभरका गुरुङ समुदायका लामाहरुले भेला भएर विश्व शान्ति पुजा गरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार