पानी परेपछिको काठमाडौँ (तस्विरसहित)

दक्ष खबर 12604+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

काठमाडौँ । काठमाडौँमा शनिबार बिहानैदेखि वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

लामो समय हावाहुरी र पानी नपर्दा वायु प्रदूषणले प्रभावित भएको काठमाडौं उपत्यकामा विहीबारदेखि पानी पर्न थालेपछि प्रदूषण केही कम भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार