नेशनल प्याब्सन काठमाडौँ जिल्लाको उपाध्यक्षमा माधव अधिकारीको उम्मेदवारी

दक्ष खबर 16457+ समाचार ( )
२० भाद्र २०८०, बुधवार


काठमाडौँ। राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा माधव अधिकारीले उम्मेदवारी दिनु भएको छ । 

आगामी भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा अधिकारीले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।

अधिकारी हाल कान्तिपुर अंग्रेजी एकेडेमी स्कुलको संस्थापक प्रधानाध्यापक रहनु भएको छ । एन् प्याब्सनमा सक्रिय रूपमा काम गर्दै आउनु भएका अधिकारी शैक्षिक क्षेत्रमा काम गर्दै आइरहनुभएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार