उहाँले यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको बताउनुभयो । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उहाँले अझै पनि सुक्खा बढाउने बताउनुभयो । उहाँका अनुसार वर्षा गराउने प्रणाली भने कमजोर छ ।