महोत्तरीमा बाढीको बितन्डा,यात्रुहरुलाई सास्ती (तस्बिरसहित)

दक्ष खबर 15392+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडाैँ । गत शुक्रबार र शनिबार भएको अविरल वर्षा पश्चात आएको बाढिले  महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालयहरु जलमग्न भएका छन् ।

शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण मुल सडक र चोक –चोकमा पानी जमेको छ। ठूला सवारी साधानहरु चलाउन समेत रोक लगाइएको कारण यात्रुहरुलाई सास्ती भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार