काठमाडौँ । रास्वपाका नेताहरु विरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दायर भएको छ ।
रास्वपाका सांसद, नेताहरू स्वर्णिम वाग्ले, सन्तोष परियार, मनिष झा, सुमना श्रेष्ठ, सोविता गौतम, विराजभक्त श्रेष्ठ र तोसिमा कार्कीका विरुद्ध अपहेलना मुद्दा दर्ता गरिएको हो ।