प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफाेन वार्ता

दक्ष खबर 16507+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफाेन वार्ता भएको छ । 

उहाँहरू बिच बिहिबार वार्ता भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो  ।

उहाँले, हालै भएको घटनामा ज्यान गुमउनेहरु प्रति समवेदना र पुन रुथानका लागि भारत साथमा रहेको बताउनुभएकाे छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार