साँझ पर्नै लाग्दा त्राहिमाम 'सुकुम्बासी बस्ती' (तस्बिरहरु)

दक्ष खबर 16492+ समाचार ( )
१० वैशाख २०८३, शुक्रबार

काठमाडौँ । साँझ पर्न थालेसँगै सुकुम्बासीहरुको अनुहारमा चिन्ता र भोलिको त्रास देखिन थालेको छ ।

सरकारले भोली बस्तीमा डोजर चलाइने सूचना दिएसँगै यहाँका बासिन्दाहरु चिन्तामा छन् । केहि सुकुम्बासीहरुले बस्ती छाडिसेका छन्, भने कोही प्रतिवाद गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार