मेयर बालेन शाहले नेवा सम्पदा संरक्षणमा पीएचडी गर्दै

दक्ष खबर 12263+ समाचार ( )
२० श्रावण २०८०, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेवा सम्पदा संरक्षणमा पीएचडी गर्नु हुने भएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल मार्फत आफुले नेवा सम्पदा संरक्षणमा पीएचडी गर्न लागेको बताउनुभएको हो ।  

उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी दिदैँ नेवा सम्पदा संरक्षणमा पीएचडी गर्न लागेको जानकारी दिनुभयो ।

पीएचडी गर्नका लागि काठमाडौँ विश्वविद्यालयले फेलोशिप प्रदान गरेको बताउँदै मेयर शाहले अबको तीन वर्षमा डाक्टर हुने उल्लेख गर्नु भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार