प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

दक्ष खबर 16458+ समाचार ( )
आकांक्षा धामी
८ फाल्गुन २०८१, शनिबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए ।

चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधारको संकेत दखिँदैन ।

यही कारण ओलीे नेतृत्वको सरकारप्रति ठूलो प्रश्न उठ्न थालेको छ । ओलीको यो हप्ता विभिन्न कार्यक्रम र उद्घाटनहरूमा सहभागिताजनाए । तर कुनै एक विषयमा पनि ‘स्थायीत्व’ र ‘कार्यमा सुधार’को ठोस कार्यान्वयनका पहलहरू नजरअन्दाज गरिएको देखिन्छ ।

प्रधानमन्त्री ओलीको प्रत्येक कार्यमा बाहिरी रूपमा आकर्षक शब्द र भाषण मात्र देखिन्छन्, तर त्यसको वास्तविक प्रभाव र कामको ठोस मूल्याङ्कन भने लगभग शून्य नै छ । बितेको एक हप्तामा अर्थात चैत १ गतेदेखि ८ गतेसम्म प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा वितेको स्पष्ट देखिन्छ । 

चैत १ गते प्रधानमन्त्री ओली सगरमाथा संवाद कार्यक्रममा सहभागी भए । जहाँ उनले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिए ।

चैत २ गते ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ मा सहभागी भए ।

जहाँ उनले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे । ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए । 

चैत ३ गते ओली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को उद्घाटन गरे ।

जहाँ उनले महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि संभव हुने बताए । ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

यसैगरी चैत ५ गते ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक सम्पन्न गरे । जहाँ उनले गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिए।

चैत ६ गते ओलीले माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता गरे । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले  शिष्टाचार भेट गरेका थिए ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । यसैगरी  सोही दिन नै  ओली संसद्मा प्रस्तुत गर्न पुगे ।  जहाँ उनले हरेक सांसदहरुका प्रश्नहरुको जवाफ आखाँ चिम्लेरै दिए । उनले संसदमै यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन कसैले भन्दै कडा प्रहार व्यक्त गरे । 

चैत ८ गते ओली नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्न पुगे । जहाँ उद्घाटन गर्दै ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे ।

उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरु उपभोग्य वस्तुहरु हामी आफै तयार गर्न सकौं भन्ने हो । आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ । बिहान उठ्ने वित्तिकै आफ्‌नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादीत वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौं ।’

सारांशमा, प्रधानमन्त्री ओलीको पछिल्लो हप्ता निश्चित रूपले असल गतिविधिहरूको चाँदीको पत्र हो, तर त्यसको भित्री तात्त्िवकता शून्य छ । महत्त्वपूर्ण योजनाहरूका बारेमा उनलाई आवश्यक नेतृत्व लिने गरेपनि परिणाम सन्तोषजनक देखिएको छैन् । उनको प्राथमिकता भनेको देशको वास्तविक हित होइन, केवल आफूलाई ठूलो देखाउने र कसमसाउने नै रहेको बुझ्‌न सकिन्छ । 


प्रतिक्रिया

Flora ८ जेठ २०८२, बुधवार

Every weekend i used to visit this web page, as i want enjoyment, since this this website conations actually nice funny information too. meilleur casino en ligne I like the helpful information you provide in your articles. I'll bookmark your weblog and check again here frequently. I am quite certain I will learn many new stuff right here! Best of luck for the next! casino en ligne Hi there! This post couldn't be written any better! Reading through this post reminds me of my good old room mate! He always kept talking about this. I will forward this article to him. Pretty sure he will have a good read. Thank you for sharing! casino en ligne Awesome! Its in fact awesome article, I have got much clear idea about from this post. casino en ligne Thank you for the auspicious writeup. It actually was once a enjoyment account it. Glance complex to more delivered agreeable from you! However, how can we be in contact? casino en ligne francais Its like you read my mind! You appear to understand so much about this, such as you wrote the ebook in it or something. I believe that you could do with some p.c. to force the message house a little bit, but instead of that, this is fantastic blog. A great read. I will certainly be back. casino en ligne Thank you for every other magnificent post. Where else could anybody get that kind of info in such an ideal means of writing? I have a presentation subsequent week, and I'm at the look for such info. casino en ligne My partner and I absolutely love your blog and find almost all of your post's to be exactly I'm looking for. Do you offer guest writers to write content for yourself? I wouldn't mind writing a post or elaborating on most of the subjects you write related to here. Again, awesome website! casino en ligne francais Hey there! I could have sworn I've been to this website before but after reading through some of the post I realized it's new to me. Anyhow, I'm definitely happy I found it and I'll be book-marking and checking back frequently! casino en ligne fiable Oh my goodness! Impressive article dude! Thank you, However I am experiencing difficulties with your RSS. I don't know why I can't subscribe to it. Is there anyone else having identical RSS problems? Anyone that knows the solution can you kindly respond? Thanx!! casino en ligne

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार