केपी ओली कप फुटबल आजबाट शुरु (तस्विरसहित)

दक्ष खबर 16507+ समाचार ( )
११ माघ २०८१, आइतबार

काठमाडाैँ । केपी ओली कप फुटबल आजबाट शुरु भएको छ । ललितपुरको एन्फा कम्प्लेक्समा आजबाट केपी ओली कप शुरु भएको हो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्य लगायतका नेता कार्यकर्ता र कलाकारहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीको आज जन्मदिन परेकाले आज एन्फा कम्प्लेक्समा नै केक काटेर उहाँको जन्मदिन मनाइएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार