एनपीएलमा कर्णाली याक्स विजयी, चितवन राइनोज २१ रनले पराजित

दक्ष खबर 16457+ समाचार ( )
३ मंसिर २०८१, बुधवार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । सोही खेलमा चितवन राइनोज २१ रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । 

१७६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा नौ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सफल भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार